बदलिँदो काठमाडौँ: धुलो र धुवाँ चिर्दै छाउन थाल्यो वसन्तको हरियाली
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ। कुनै समय धुलो र धुवाँको सहरका रूपमा चिनिने काठमाडौँ यतिबेला बदलिएको छ। वसन्त ऋतुको आगमनसँगै उपत्यकाका सडक, चोक र गल्लीहरूमा पलाएका नयाँ पालुवा र फूलहरूले सहरको सौन्दर्यमा नयाँ चमक थपिदिएक...
Comment
Liked by: