जेनजी आन्दोलनमा दमकल जलाइयो, अहिले आगो लाग्यो
annapurnapost.com
. १ घण्टा अघि
सुनसरी : गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा सुनसरी इटहरी उपमहानगरमा रहेका २ वटा दमकलमा आगो लगाई क्षति पुर्याइयो। त्यसपश्चात् कोशी प्रदेशकै व्यस्त सहर इटहरी दमकलविहीन बनेको छ। दमकल नहुँदा ...
Comment
Liked by: