धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–३, धनुषाधाम बजारका ७५ वर्षीय राजेश्वर महरा छन् । सोही ठाउँस्थितमा धनुषाधामबाट मंगलपुरतर्फ जाँद...
Comment
Liked by: