वडा सदस्यको निधनमा शोक बिदा
gorkhapatraonline.com
. १ घण्टा अघि
मकवानपुरको बकैया गाउँपालिकाले वडा सदस्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिहीबार एक दिन शोक बिदा दिएको छ । गाउँपालिकाको फागुन ११ गतेको निर्णयअनुसार शोक बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत...
Comment
Liked by: