इस्लामावादको वार्ता निष्कर्षविहीन, भान्सले भने- इरान हाम्रो सर्त मान्न तयार देखिएन
setopati.com
. १ घण्टा अघि
अमेरिका र इरानबीचको वार्ता निष्कर्षविहीन भएको छ। शनिबार दिउँसोदेखि बिहान ५ बजेसम्म चलेको वार्ता निष्कर्षविहीन भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्। वार्ता रोकिएपछि उनले होटल सेरेनामै...
Comment
Liked by: