आँखा उपचारले दियो खुसी, मिर्चैया शिविरमा ३१२ जनाको निशुल्क मोतियाविन्दुको शल्याक्रिया
ratopati.com
. २ घण्टा अघि
सिरहा । मिर्चैया नगारपालिका ७ मुराबारीका ८५ वर्षिय सुकराम सदायको आँखा धमिलो देख्न थालेको ८ वर्ष भन्दा बढी भएको थियो। कमजोर आर्थिक अवस्था भएका उले आजसम्म उपचार गराउन सकेका थिएनन्। आँखामा आँसु आउने, ...
Comment
Liked by: