धादिङको ज्वालामुखी बन्दैछ नेपालकै पहिलो स्वच्छ पालिका, सभामुखले घोषणा गर्ने
onlinekhabar.com
. १ घण्टा अघि
२९ चैत, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागेका हुन् । अर्याल धादिङको ज्वालामुखी गाउँपालिका-...
Comment
Liked by: