मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित
gorkhapatraonline.com
. १ घण्टा अघि
मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहल अस्पष्ट र विरोधाभासी देखिएका छन् । इजरायल र इरानबिच प्रत्यक्ष आक्रमण आदानप्रदानसँगै ...
Comment
Liked by: