इरानले भारत र चीनसहित यी देशका लागि होर्मुज स्ट्रेट खुला गर्ने
annapurnapost.com
. २ घण्टा अघि
तेहरान : अमेरिका र इरानबीच बढ्दो तनावका बीच इरानी विदेशमन्त्री अब्बास अरागचीले मित्र राष्ट्रहरूका लागि रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने 'होर्मुज स्ट्रेट' को बाटो खुला गरिने घोषणा गरेका छन्।...
Comment
Liked by: