स्रोत नखुलेको नगद आठ लाखसहित दुई पक्राउ
himalpress.com
. २ घण्टा अघि
सर्लाही- नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–...
Comment
Liked by: