स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।
Comment
Liked by: