इरानसँगको २१ घण्टा लामो वार्ता पुगेन निष्कर्षमा, अमेरिका फर्किन लाग्यौँ: जेडी भान्स
deshsanchar.com
. २ घण्टा अघि
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ऐतिहासिक शान्ति वार्तापछि पत्रकार सम्मेलन गर्दै इरानले आफ्ना अटल सर्तहरु स्विकार नगरेको भन्दै वार्ता निष्कर्षमा पुग्न नसकेको बताएका छन्। अमेरिका आफ्नो ‘रेड लाइन’ (...
Comment
Liked by: