कर्णालीको हवाई सास्ती: करोडौँका विमानस्थल बन्यो घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
kendrabindu.com
. २ घण्टा अघि
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा सडक यातायात अझैं पनि जोखिमपूर्ण र अपुरो छ । यस्तो अवस्थामा हवाई सेवा यहाँका नागरिकका लागि विलासिता नभई बाध्यता र जीवनरेखा हो । तर, विडम्बना कर्णालीका ...
Comment
Liked by: