सुदूरपश्चिम प्रदेश सभा : आमसञ्चार र विषादी व्यवस्थापन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
ratopati.com
. १ घण्टा अघि
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत आइतबार बसेको पाँचौँ बैठकले दुई महत्त्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। २०८२ साल चैत्र २९ गते आइतबार बसेको बै...
Comment
Liked by: