मिसाइलको अवशेष खस्दा अबुधाबीमा दुई जनाको मृत्यु
ratopati.com
. २ घण्टा अघि
अबुधाबी । संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ब्यालिस्टिक मिसाइलको अवशेष खस्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार उक्त अवशेष शहरको पूर्वी क्षेत्रमा पर्ने स्वीहान स्ट्रिटमा खसेको थियो ...
Comment
Liked by: