२ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले घटेर तोलामा दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
...
Comment
Liked by: