बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति
nepalsamaya.com
. २ घण्टा अघि
भैरहवा- बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको आर्थिक क्षति भएको छ। पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा भिजेर नष्ट हुँदा उद्योगी समस्यामा परेका छन्। लुम्बिनी...
Comment
Liked by: