शिक्षामन्त्री सस्मित पोखरेल: सडकमा हुँदा डा केसीको समर्थनमा नारा, सत्तामा पुगेपछि 'पुरानै'को पारा !
swasthyakhabar.com
. ३ घण्टा अघि
काठमाडौं- चिकित्सा शिक्षा ऐनको मर्म र मान्यता विपरित जेन-जी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको निर्णयको चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले विरोध गरिरहेका छन्। ...
Comment
Liked by: