शपथ लिनेबित्तिक्कै आफैं गाडी हाँकेर संसद्बाट बाहिरिए बालेन्द्र
khabarhub.com
. ५ घण्टा अघि
काठमाडौं- प्रतिनिधि सभा सदस्यको शथप लिनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आफैं गाडी हाँकेर सिंहदबारस्थित संसद् भवनबाट बाहिरिएका छन् ।
Comment
Liked by: