बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति
khabarhub.com
. १ घण्टा अघि
सिद्धार्थनगर– बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको आर्थिक क्षति भएको छ । पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा भिजेर नष्ट हुँदा उद्योगी समस्यामा परेका छन् ।
Comment
Liked by: