स्कुल ड्रेसमा सपथ लिन पुगे रहबर अनसारी
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । नवनिर्वाचित संसाद रहबर अनसारी स्कुल ड्रेसमा सपथ लिन पुगेका छन् । रास्वपाबाट निर्वाचित अनसारी बिहीबार सिंहदरबारमा स्कुल ड्रेसमा सपथ लिन पुगेका हुन् ।
Comment
Liked by: