एन्फा अध्यक्षका उम्मेदवार दीर्घ केसीले भने- झापा निर्वाचनमा भाग लिन जाँदैनौं
onlinekhabar.com
. २ घण्टा अघि
१२ चैत, काठमाडौं । एन्फा निर्वाचनमा अध्यक्षको उम्मेदवार रहेका दीर्घ केसी (कुमार) ले राष्ट्रिय खेलकुद परिषद्ले निलम्बन गरेको एन्फा निर्वाचन भाग लिन आफुहरू झापा नजाने बताएका छन् । राष्ट्रिय खेलकुद ...
Comment
Liked by: