श्रवण मुकारूङको उपन्यास 'सलह' लोकार्पण
setopati.com
. २ घण्टा अघि
कवि तथा गीतकारका रूपमा परिचित श्रवण मुकारूङको उपन्यास 'सलह' सार्वजनिक भएको छ। शनिबार नेपालयको आरशालामा आयोजित कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो। पहिलो आख्यानका रूपमा 'सलह' ल्याएका श्रवण मु...
Comment
Liked by: