रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । आज अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । लगत्तै संसदीय दल बैठक पनि बस्ने...
Comment
Liked by: