१४ अङ्कले बढ्यो नेप्से, १३ अर्ब १६ करोडको कारोबार
lokaantar.com
. १ घण्टा अघि
यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव २१ अङ्कले बढेर दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम भएको हो ।
...
Comment
Liked by: