माउन्ट एभरेष्ट डिष्टिलरीको आईपीओ प्रस्ताव, वैशाख २० मा साधारणसभा
aarthiknews.com
. २ घण्टा अघि
काठमाडौं। माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न वैशाख २० गते वार्षिक साधारणसभा आह्वान गरेको हो ...
Comment
Liked by: