प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आइतबार (चैत २९) सिंहदरबारमा जारी छ । समितिले प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ । गणेश पराजुलीको सभापतित्वमा...
Comment
Liked by: