नेप्से परिसूचक १४ अंकले बढ्यो, कारोबार रकम घट्यो
shilapatra.com
. १ घण्टा अघि
यो साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव २१ अंकले बढेर दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम भएको हो...
Comment
Liked by: