मार्जिन कारोबार सुविधाको बाटो खुल्यो, नेप्सेद्वारा कार्यप्रक्रिया पारित
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ पारित गर्दै दोस्रो बजारमा ब्रोकरमार्फत् ऋण लिएर सेयर किन्ने व्यवस्थाको बाटो खुला गरेको छ । नेप्सेल...
Comment
Liked by: