थलापति विजय अभिनित फिल्म 'जन नायगन' अनलाइनमा लिक
kharibot.com
. १ घण्टा अघि
काठमाडौँ । दक्षिण भारतीय सुपरस्टार थलापति विजय अभिनित फिल्म 'जन नायगन' अनलाइनमा लिक भएको छ । फिल्मकी मुख्य अभिनेत्री पूजा हेगडेले घटनालाई दुःखद भन्दै दर्शकलाई हलमै गएर हेर्न आग्रह गरेकी छन् ।
Comment
Liked by: