करण केसीको विवादित स्टाटसबारे निर्णय लिँदै क्यान, आजको म्याचमा अनुपस्थित
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । राष्ट्रिय क्रिकेटर करण केसीले हिजो लेखेको विवादित स्टाटसलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो औपचारिक निर्णय सार्वजनिक गर्ने भएको छ । करणले प्रधानमन्त्री कपमा आजको म्याच खेलेका छैन...
Comment
Liked by: