नेप्से परिसूचक १४ अङ्कले बढ्यो
rajdhanidaily.com
. १ घण्टा अघि
काठमाडौं । यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव २१ अङ्कले बढेर दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम...
Comment
Liked by: