शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
kalakarmi.com
. १ घण्टा अघि
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि पार्टी आन्तरिक बैठकहरूको तयारी तीव्र रूपमा अघि बढेको बताएका छन् । उनका अनुसार...
Comment
Liked by: