सबाना फिटनेसको पाचौँ वार्षिकोत्सवमा २० महिलालाई निःशुल्क वर्कआउट प्लान
onlinekhabar.com
. १ घण्टा अघि
महिलाहरूको स्वास्थ्य, फिटनेस र सशक्तिकरणलाई केन्द्रमा सञ्चालन हुँदै आएको सबाना फिटनेसले आफ्नो पाचौँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ । यस अवसरमा आर्थिक रूपमा कमजोर तथा जिम र डाइट प्लान अ...
Comment
Liked by: