दाङमा इँटाभट्टाको पर्खाल भत्कियो : एक मजदुरको मृत्यु, एक गम्भीर घाइते
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । दाङको तुलसीपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । आइतबार (चैत २९) तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेव...
Comment
Liked by: