पिएम कप : गण्डकीमाथि आर्मीको सहज जित
barnanmedia.com
. १ घण्टा अघि
जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि सहज जित निकालेको छ । बिहीबार सम्पन्न खेलमा आर्मीले गण्डकीलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको २१० रनको लक्ष्य पछाएको आर्मीले...
Comment
Liked by: