रास्वपा बैठक : बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (बिहीबार) वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकले संसदीय दल गठनको प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको...
Comment
Liked by: