आशा भोसलेको निधन
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। चर्चित गायिका आशा भोसलेको निधन भएको छ। मुम्बईको ब्रिच क्यान्डी अस्पतालका चिकित्सकहरूले उनको निधनको पुष्टि गरेका छन्। आशा भोसलेलाई हृदयघात भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो।
Comment
Liked by: