राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटघाट गरेका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ...
Comment
Liked by: