कमला नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला
gorkhapatraonline.com
. २ घण्टा अघि
धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमला नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । शनिबार नदीमा डुबेर बेपत्ता भएका जनकपुरधाम उपमहानगरपालिका–६ का १८ वर्षीय महमद आयन कमड ...
Comment
Liked by: