रुपन्देहीमा अवैध अनलाइन सट्टेबाजीमा संलग्न १८ भारतीयसहित २० जना पक्राउ
nepalpress.com
. २ घण्टा अघि
रुपन्देही । रुपन्देहीका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेबाजीमा संलग्न १८ भारतीयसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी...
Comment
Liked by: