सिभिल अस्पतालले आइतबार पनि ओपीडी सेवा दिने
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पताल प्रशासनले सूचना निकाल्दै स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार वर्कलोड र जनशक्ति हेरेर ओपी...
Comment
Liked by: