गायिका आशा भोसलेको निधन
annapurnapost.com
. २ घण्टा अघि
भारत : धेरै नेपाली गीतहरुमा समेत आफ्नो जादूमय स्वर दिएकी प्रसिद्ध भारतीय गायिका आशा भोसलेको आइतबार निधन भएको छ । मुम्बईस्थित ब्रिच क्याण्डी हस्पिटलका चिकित्सकहरूले उनको निधनबारे पुष्टि गरेका छन् । ...
Comment
Liked by: