अनलाइन जुवा खेलाएको आरोपमा भारतीयसहित २० जना पक्राउ
annapurnapost.com
. २ घण्टा अघि
भैरहवा : रुपन्देही प्रहरीले तिलोत्तमा नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट अवैध रुपमा अनलाइन जुवामा संग्लन भारतीय नागरिकसहित २० जनालाई पक्राउ गरेको छ । कोठा भाडामा लिएर अवैध रुपमा अनलाइन जुवा खेला...
सम्बन्धित विषयहरू
Comment
Liked by: