लागूऔषधसहित दुईजना पक्राउ
ekantipur.com
. ४ बर्ष अघि
पोखरा महानगरपालिका–३ नदीपुरस्थित सवारीसाधन जाँज गर्ने क्रममा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगर–२ बाग्लुङ बसपार्कका १८ वर्षीय मनिष केसी र २० वर्षका किस्मत पौडेल रहेका छन् ।
Comment

Liked by: