क्रोएसियामा ज्यान गुमाएका सल्यानी युवकको शव दुई महिनापछि नेपाल ल्याइयो
gorkhapatraonline.com
. २ घण्टा अघि
वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएका सल्यानका एक युवकको शव दुई महिनापछि स्वदेश आइपुगेको छ । लामो पर्खाइ र जटिल कानुनी प्रक्रियापछि आइतबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय ...
Comment
Liked by: