फेवाका जलारीः ‘सुनैको घर दिए पनि हामीलाई ताल किनार नै प्यारो’
ratopati.com
. २ घण्टा अघि
पोखरा । खपौंदीका रामचन्द्र जलारी पहिलोपटक बाबुसँग डुङ्गामा जाल लिएर फेवाताल डुल्दा ३ वर्षका थिए । अहिले ६३ वर्ष टेकेका उनले ६० वर्षसम्म तालसँग प्रेम साँटेरै बिताए । रामचन्द्रले ३० वर्ष अघिसम्म जाल...
Comment
Liked by: