१९ केजी गाँजासहित युवक पक्राउ
baahrakhari.com
. २ घण्टा अघि
सिरहा । जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका-९ का राजेश दासलाई पक्राउ गरिएको हो । सिरहास्थित सशस...
Comment
Liked by: