कार्की आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण- कांग्रेस
kharibot.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण र अधुरो भएको बताएका छन् ।
Comment
Liked by: