सुरुमा छुटेका सांसद रविन महतोद्वारा सपथ ग्रहण
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित रविन महतोले सपथ लिएका छन् । सिंहदरबारस्थित संसद् भवनमा आयोजित सपथ समारोहमा ढिलो गरी पुगेका महतोले बेग्लै सपथ लिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम ...
Comment
Liked by: